TodayPati

वीरगन्जस्थित नारायणी अस्पतालबाट फरार भएका २ कोरोना संक्रमित मध्ये एकजना सम्पर्कमा


टुडेपाटी-
वीरगन्ज, बैशाख ३१ गते ।


वीरगन्जस्थित नारायणी अस्पतालबाट भागेका दुई जना कोरोना संक्रमितमध्ये एकजना अस्पतालको सम्पर्कमा आएका छन् ।

एकजना संक्रमित सम्पर्कमा आएको र उनलाई अस्पताल ल्याउने तयारी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

Sponsored

भागेका अर्का संक्रमितको पनि खोजी भइरहेको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *