TodayPati

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट २ जना कोरोना संक्रमित फरार

वीरगञ्ज, बैशाख ३१ गते ।

उपचारका लागि भर्ना भएका दुईजना कोरोना संक्रमित वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट फरार भएका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार  मंगलबार भर्ना भएका उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन् । 

Sponsored

उनीहरुलाई अहिले प्रहरी अस्पतालका कर्मचारीसहितको टोली खोजी रहेको छ। 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *