TodayPati

धनुषाका २ जनासहित पुनः २६ कोरोना संक्रमित थपिए, जम्मा संक्रमित २ सय १७ पुग्यो

टुडेपाटी

जनकपुरधाम, बैशाख ३० गते ।

नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार मात्रै ८३ जना संक्रमित फेला परेका छन् ।

Sponsored

धनुषा र महोत्तरीमा पनि संक्रमित फेला परेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार पछिल्लो पटक २६ संक्रमित फेला परेका हुन् । यसअघि मंगलबार नै ५७ जनामा संक्रमण पुष्टि भइसकेको छ।

पछिल्लो पटक पर्साका १८, धनुषाका २, महोत्तरीमा २, भक्तपुरका २, काठमाडौँ र सर्लाही एकएक जना संक्रमित फेला परेका हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *