TodayPati

नेपालमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८ पुग्यो

टुडेपाटी-

काठमाडौं, वैशाख ३० गते ।

मंगलबार थप १७ जनामा कोरोना पुष्टि भएको छ ।

Sponsored

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

आज यसअघि ५७ जनामा पुष्टि मन्त्रालयले गरेको थियोे ।

नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

2 thoughts on “नेपालमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८ पुग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *