TodayPati

भारतमा एकैदिन थपिए ३ हजार ६०७ कोरोना संक्रमित

टुडेपाटी-

नयाँदिल्ली, वैशाख ३० गते ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुगेको छ ।

Sponsored

पछिल्लो २४ घण्टामा त्यहाँ थप ८२ जनाको मृत्यु भएको छ ।

एकैदिन ३ हजार ६०७ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७० हजार ७६८ पुगेको छ ।

४५ हजार ९२५ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २२ हजार ५४९ जना निको भएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *