TodayPati

मेयर बालेनलाई पुत्री लाभ

टुडेपाटी-
जनकपुरधाम, भदौ १७ गते ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । ९ दिन अघि उनकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।

विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा आमा बनेका हुन् ।

Sponsored

बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *