TodayPati

बागमती नदीको बाढीले खतराको संकेत : नदी किनार रौतहट र सर्लाहीका बासिन्दालाई सतर्क रहन आग्रह

टुडेपाटी-
जनकपुरधाम, साउन २३ गते ।

सर्लाही र रौतहटको सीमा भएर बग्ने बाग्मती नदीको बाढीले खतराको तह पार गरेको छ ।

बाढीले क्षति पुर्‍याउन सक्ने भएकाले रौतहट र सर्लाहीका नदी किनारका बासिन्दालाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Sponsored

बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचना अनुसार बाग्मतीको पधेंरादोभान (कर्मैया) जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको देखाएको हो । बाढीको सतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *