TodayPati

पाकिस्तानमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु , दुई सय घाइते

बीबीसी-
जनकपुरधाम, साउन १४ गते ।

पाकिस्तानमा एउटा इस्लामवादी राजनीतिक दलले आयोजना गरेको ¥यालीमा विस्फोट हुँदा कम्तिमा ३५ जनाको ज्यान गएको छ । कम्तिमा दुई सय जना घाइते भएको हुन सक्ने बीबीसीले जनाएको छ ।

उत्तर पश्चिम बाजौर जिल्लाको खार तहसिल इलाकामा सो विस्फोट भएको हो ।

Sponsored

विस्फोटन भएको स्थानमा जमीयत उलेमा–ए–इस्लाम–फज्ल (जेयूआई)ले एउटा बैठक आयोजना गरिरहेको थियो।

अधिकारीहरूले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन् र उनीहरूले मृतकको सङ्ख्या अझ बढ्नसक्ने बताएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *