TodayPati

बिहीबार देशभर सार्वजनिक बिदा

टुडेपाटी-
काठमाडौं, असार १२ गते ।

सरकारले बिहीबार बकर ईदको अवसरमा देशभर सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

Sponsored

ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *