TodayPati

संघ र प्रदेशबाट बजेट नपाएको रामजानकी रंगशालाले उपमहानगरबाट पाए २० लाख

टुडेपाटी–
जनकपुरधाम, असार ९ गते ।

संघ र प्रदेश सरकारको बजेटमा नपरेको जनकपुरधामको निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशाला उपमहानगरबाट पनि प्राथमिकतामा परेको छैन् ।

संघ सरकार र प्रदेश सरकारले सो रंगशालाका लागि बजेट बिनियोजन नगरेपनि जनकपुरधाम उपमहानगरपालिकाले भने २० लाख रुपैयाँ छुट्टयाएको छ ।

Sponsored

जनकपुरधामका मेयर मनोज साहले रामजानकी रंगशाला आफुहरुको विशेष प्राथमिकतामा रहेको र यसको निर्माणका लागि संघ र प्रदेश सरकारसँग सहकार्य गर्ने बताएपनि उपमहानगरको तर्फबाट भने २० लाख मात्र विनियोजन गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *