ताजा समाचार राष्ट्रिय सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, नागरिकता पाउने बाटो खुल्यो June 22, 2023June 23, 2023 टुडेपाटी 0 Comments टुडेपाटी–काठमाडौँ, असार ७ गते । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणिकरण मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता पाउने बाटो खुलेको छ । नागरिकता विधयेक प्रमाणीकरणसम्बनधी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।Sponsored