TodayPati

तराई मधेशमा अझै केहीदिन गर्मी नघट्ने

टुडेपाटी-
जनकपुरधाम, जेठ २६ गते ।

तराइ मधेशको भूभागहरुमा अझै केहीदिन गर्मी नघट्ने सम्भावना छ । अधिकतम र न्यूनतम तापक्रम केही अझै केहीदिन यथावत रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम बुलेटिनमा केहीदिन तापक्रम नघट्ने छैन । जसको कारण तराई मधेशको भूभागहरूमा तातो हावा ।लू चलिरहेको अवस्था छ ।

Sponsored

आज कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। अत्याधिक गर्मी तथा मेघ/गर्जनरचट्याङ्ग बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *