नयाँ नागरिकता ऐन कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
टुडेपाटी–
काठमाडौँ, जेठ २१ गते ।
ष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले राअल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश मनोज शर्माको इजलासले गत बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको सर्वोच्च अदालत प्रवक्ता विमल पौडेलले जनाएका छन् ।