TodayPati

सरकारले ल्यायो १७ खर्ब ५१ अर्बको बजेट

टुडेपाटी–
काठमाडौं, जेठ १५ गते ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ ।

यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो ।

Sponsored

यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *