TodayPati

बजेट भाषण : जग्गाको कित्ताकाट फुकुवा

टुडेपाटी–
काठमाडौं, जेठ १५ गते ।

सरकारले बन्द रहेको जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए।

Sponsored

घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *