TodayPati

बजेट भाषण : किसानलाई मलमा अनुदान दिन ३० अर्ब

टुडेपाटी–
काठमाडौँ, जेठ १५ गते ।

किसानलाई रासायनिक मलमा अनुदान दिन सरकारले ३० अर्ब बजेट छुट्याएको छ।

सोमबार संसद्मा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बतएका हुन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *