TodayPati

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

एजेन्सी–
काठमाडौँ, बैशाख २६ गते ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् ।

तेहरिक–ए–इन्साफ (पीटीआई) प्रमुख समेत रहेका उनलाई इस्लामावाद उच्च अदालत अगाडि गिरफ्तार गरिएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।

Sponsored

तेहरिक–ए–इन्साफका वकिल फैसल चौधरीले पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गरिएको पुष्टि गरेका हुन् ।

पीटीआईका उपप्रमुख फवाद चौधरीले एक ट्विट गर्दै रेन्जर्सले खानलाई उच्च अदालत अगाडि गिरफ्तार गरेको जनाएका छन् ।

कुन मुद्दामा उनलाई पक्राउ गरिएको भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *