TodayPati

चार वर्षमा संचार महसुलमै मधेश सरकारद्वारा झण्डै ७ करोड खर्च

टुडेपाटी–
जनकपुरधाम, बैशाख २१ गते ।

मधेश प्रदेश सरकारले संचार महसुल वापत चार आर्थिक वर्षमा ६ करोड ८६ लाख १९ हजार ४१९ रुपैयाँ खर्चेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा १ करोड ४ लाख ३३ हजार ४०१ रुपैयाँ खर्चेको छ ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ मा १ करोड ५९ लाख ७३ हजार २८२, आर्थिक वर्ष २०७७/७८ मा १ करोड ९४ लाख ८० हजार ६७८ खर्च भएको छ ।

Sponsored

गत आर्थिक वर्षमा संचार महसुल वापत २ करोड २७ लाख ३२ हजार ५८ रुपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको वित्तिय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *