TodayPati

आयोगको स्पष्टीकरणमा कुनै सत्यता छैन् : मुख्यमन्त्री यादव

टुडेपाटी–
जनकपुरधाम, बैशाख १० गते ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री राउतले निर्वाचन आयोगले आफूलाई सोधेको स्पष्टीकरणमा कुनै सत्यता नरहेको भन्दै त्यसले आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।

Sponsored

मुख्यमन्त्री यादवले आयोगको स्पष्टीकरणले भ्रममा नपर्न र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तवरबाट सम्पन्न गर्न सबैलाई आग्रह गरेका छन् ।

निर्वाचन आयोगले मुख्यमन्त्री यादवलाई स्पष्टीकरण सोधेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *