TodayPati

आम जनता पार्टीको धनुषा जिल्ला अध्यक्षमा सन्तोषराज

टुडेपाटी-
जनकपुरधाम, चैत ३० गते ।

प्रभु साह नेतृत्वको आमजनता पार्टीको धनुषा जिल्ला ईन्चार्जमा श्रीलाल महासेठ र अध्यक्षमा सन्तोष राज सहनी चयन भएका छन् । नवगठित ४५ सदस्य धनुषा जिल्ला कार्यसमितिको सचिवमा बलदेव साह, कोषाध्यक्षमा सन्तोष महतो चयन भएका हुन् ।

सदस्यहरुमा सुनिता देवी मंडल राकेश कुमार भगत, विनोद मंडल, नन्दु साह, अरुन दाहा सहनी, सिपेन्द्र यादव, आशुतोष साह
लगायत रहेको आमजनता पार्टीका प्रवक्ता चन्द्रभुषण साहले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *