TodayPati

उपनिर्वाचनका कारण सर्‍यो जसपाको विधान अधिवेशन

टुडेपाटी–
काठमाडौं, चैत २४ गते ।

उपनिर्वाचनका कारण जनता समाजवादी पार्टी नेपाल (जसपा) ले विधान अधिवेशन सार्ने निर्णय गरेको छ।

चैत २७, २८ र २९ गते विधान महाधिवेशन गर्ने निर्णय भए पनि तयारी नपुगेको र उपनिर्वाचन तयारीमा लाग्नुपरेको भन्दै अधिवेशन सारिएको जसपाले जनाएको छ।

Sponsored

आगामी वैशाख १० मा बारा २ मा हुने उपनिर्वाचनका लागि जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् ।

अब जेठ १, २ र ३ गते विधान अधिवेशन हुने निर्णय भएको जसपा अध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *