TodayPati

सरकारबाट बाहिरियो जनमत

टुडेपाटी-
काठमाडौँ, चैत १७ गते ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट जनमत पार्टी बाहिरिएको छ ।

खानेपानी मन्त्री अव्दुल खानले पदबाट राजिनामा दिएका छन्। शुक्रबार उनले राजिनामा दिएका हुन्।

Sponsored

खानले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर राजिनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *