TodayPati

एआईजीमा बढुवाका लागि ४ जना सिफारिस

टुडेपाटी–
काठमाडौं, चैत १३ गते ।

नेपाल प्रहरीका चार जना डीआईजी एआईजीमा बढुवाका लागि सिफारिसमा परेका छन् ।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको छ ।

Sponsored

६८.४६१२ नम्बर सहित सन्दिप बढुवा सिफारिसको पहिलो स्थानमा रहेका छन् ।

दोस्रो नम्बरमा सुदिपले ६८.२११२ नम्बरसहित सिफारिसमा परेका हुन् ।

तेस्रो नम्बरमा सिफारिसमा परेकी मिराको ६७.८३०६ र चौथो स्थानमा रहेका टेकबहादुरले ६७।६९७३ नम्बर पाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *