TodayPati

राष्ट्रपति निर्वाचनमा मतदान गर्न पुगेका मधेश प्रदेशसभाका जेष्ठ सदस्य अस्पताल भर्ना

टुडेपाटी-
काठमाडौं, फागुन २५ गते ।

राष्ट्रपति निर्वाचनमा मतदान गर्न पुगेका मधेश प्रदेशका जेष्ठ सदस्य लडेर घाइते भएका छन् ।

एकीकृत समाजवादीका प्रदेश सांसद गोविन्दप्रसाद न्यौपाने लडेर घाइते भएका छन्।

Sponsored

बिहीवार राष्ट्रपतिको निर्वाचनमा मतदान गरि फर्कने क्रममा उनी संघीय संसद भवन परिसरमै लडेका हुन्।

सप्तरी  क्षेत्र नम्बर ४ को (१) का सांसद उनलाई उपचारका लागि अहिले बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *