TodayPati

भारतमा २ हप्ता थपियो लकडाउन

टुडेपाटी-

जनकपुरधाम, वैशाख १९ गते ।

भारतमा तेस्रो चरणको लकडाउन २ हप्ता थपिएको छ ।

Sponsored

भारतमा अब मे १७ तारिखसम्म अर्थात जेठ ४ गतेसम्म लकडाउन हुने भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

गृह मन्त्रालयले यस्तो जानकारी गराएको भारतीय समाचारमा उल्लेख छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *