TodayPati

मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा चौधरी

टुडेपाटी–
जनकपुरधाम, फागुन १७ गते ।

मधेश प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षमा नाथु प्रसाद चौधरीलाई नियुक्त गरेका छन् ।

मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा उपाध्यक्षमा चौधरीलाई नियुक्त गरिएको छ । सदस्यहरुको नियुक्ति भने अहिले बाँकी रहेको छ ।

Sponsored

निर्वाचन पश्चात लालबाबु राउत नेतृत्वको सरकार फेरिएपछि तत्कालिन उपाध्यक्ष डा. भोगेन्द्र झाले पदबाट राजीनामा दिएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *