TodayPati

मधेश प्रदेश : एमालेको समर्थन अहिले कायमै रहने

टुडेपाटी–
जनकपुरधाम, फागुन १५ गते ।

नेकपा एमालेले संघ सरकारबाट समर्थन फिर्ता लिएपनि मधेश प्रदेशमा कायमै रहने भएको छ ।

सोमबार एमालेले केन्द्र सरकारबाट बाहिरीने निर्णय गरेपनि मधेश प्रदेशमा भने अहिले समर्थन कायमै रहने एमालेका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले जानकारी दिए ।

Sponsored

उनले तत्काल मधेस सरकारलाई समर्थन कायम रहने र एमाले सरकारमै रहने बताए । उनले पार्टीको निर्णयपछि मात्र केहि निर्णयमा पुग्ने बताए ।

१०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा एमालेका २५ जना प्रदेशसभा सदस्य छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *