टुडेपाटी–
काठमाडौँ, फागुन १२ गते ।
सरकारले गहुँको समर्थन मूल्य तोकेको छ ।
सरकारले प्रतिक्विन्टल रु तीन हजार तीन सय ५१ तोक्ने निर्णय गरेको छ ।
Sponsored
यही फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०७९÷०८० का लागि उक्त मूल्य निर्धारण गर्ने निर्णय गरेको हो ।