TodayPati

मधेश प्रदेशसभा बैठक सुरु भए लगतै अवरुद्ध

टुडेपाटी-
जनकपुरधाम, फागुन ३ गते ।

मधेश प्रदेशको प्रदेशसभा बैठक सुरु भएलगतै अवरुद्ध भएको छ ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले अवरुद्ध पारेका छन् ।

Sponsored

कांग्रेसले अतिथिलाई संसदीय दलको कार्यालयमा प्रवेश गर्न नदिइएको भन्दै बैठक अवरुद्ध पारेको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले अतिथिलाई मर्यादापालक लगाएर किन संसदीय दलको कार्यालयमा प्रवेश गर्न दिइउन भन्ने जवाफ नआएसम्म बैठक अवरुद्ध पार्ने बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *