TodayPati

मधेश प्रदेशसभा बैठक बस्दै, खाता खोल्ने विषयलाई लिएर बैठक अवरुद्ध हुने सम्भावना

टुडेपाटी-
जनकपुरधाम, फागुन ३ गते ।

मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ ।

आज बोलाइएको बैठक १ बजे बस्ने भनेपनी बैँकमा खाता खोलाउने विषयलाई लिएर प्रदेशसभा बाहिर विवाद भएको हो ।

Sponsored

सांसदको तलब खातामा पठाउनकालागी संसद सचिवालयले एनएमबी बैंकमा भनेपनि केही सांसदले आफ्नो स्वेक्षा अनुसारको बैंकमा खोल्ने विषयलाई लिएर विवाद भएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *