TodayPati

मधेश प्रदेशका तीन बिना बिभागीय मन्त्रीको मन्त्रालय तोकियो, कसले कुन मन्त्रालय पाए ?

टुडेपाटी-
जनकपुरधाम, माघ १० गते ।

मधेश प्रदेशका बिना विभागीय तीन मन्त्रीको जिम्मेबारी ११ दिनपछि तोकिएको छ ।

गत पुस २९ गते बिना विभागीय मन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएका तीन मन्त्रीको जिम्मेबारी मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार तोका हुन् ।

Sponsored

जसपाका संजय यादवलाई अर्थ, नेकपा एमालेका सरोज यादवलाई भौतिक पूर्वाधार र जनमत पार्टीका बसन्त कुशवाहलाई सामाजिक विकास मन्त्रालयको जिम्मेबारी तोकिएको हो । मंगलबार बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *