TodayPati

सरकारमा सहभागी हुन चाहने सबै दललाई सहभागी गराउँछौँ : मुख्यमन्त्री यादव

टुडेपाटी–
जनकपुरधाम, माघ ४ गते ।

आगामी दुई÷तीन दिन भित्र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन् ।

बुधबार सभामुख र उपसभामुखको सपथ ग्रहण कार्यक्रममा पुगेका मुख्यमन्त्री यादवले सञ्चारकर्मीहरुको प्रश्नमा आज विश्वासको मत लिएपछि मन्त्रीपरिषद् विस्तार गर्ने बताए ।

Sponsored

यस्तै, उनले सबैदलसँग विश्वासको मत मागेकाले सरकारमा सहभागी हुन चाहने सबै दललाई मन्त्रीपरिषद्मा सामिल गराउने बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *