TodayPati

मधेश प्रदेशका नवनियुक्त सभामुख र उपसभामुखले लिए पद तथा गोपनीयताको सपथ

टुडेपाटी–
जनकपुरधाम, माघ ४ गते ।

मधेश प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट सभामुख रामचन्द्र मण्डल र सभामुखबाट उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

Sponsored

मंगलबार मात्र नेकपा एमालेका मण्डल सभामुखमा र जनमतकी ईशर उपसभामुखमा निर्वाचित भएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *