TodayPati

लोसपा मधेश प्रदेशको संसदीय दलको नेतामा शर्मा सर्वसम्मत

टुडेपाटी–
काठमाडौं, पुस २७ गते ।

लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चुनिएका छन् ।

बुधबार केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा काठमाडौंमा भएको छलफलले दलको नेता टुंगो लगाएको हो ।

Sponsored

संसदीय दलको नेतामा जितेन्द्र सोनलको समेत दाबी रहेकोमा शर्माको नाममा सहमति जुटेको प्रदेशसभा सदस्य उपेन्द्र महतोले जानकारी दिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *