TodayPati

कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा बस्छ : देउवा

टुडेपाटी–
काठमाडौं, पुस २६ गते ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।

प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेपछि आफ्नो धारणा राख्दै उनले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *