TodayPati

भोली देशभर सार्वजनिक बिदा

टुडेपाटी–
काठमाडौँ, पुस २६ गते ।

पृथ्वी जयन्तीका अवसरमा गृह मन्त्रालयले बुधबार सार्वजनिक बिदा दिने सूचना निकालेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार गृहले सार्वजनिक बिदाको सूचना निकालेको हो ।

Sponsored

पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदाको सूचना निकालिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *