TodayPati

मधेश प्रदेशमा पुस २८ भित्र सरकार गठन गर्न आह्वान

टुडेपाटी-
जनकपुरधाम, पुस २२ गते ।

मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि आह्वान गरेका छन् ।

शुक्रवार प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।

Sponsored

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २८ गते विहिवार ४ बजे भित्र दाबी पेस गर्न आह्वान गरेका हुन्

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *