TodayPati

मधेश प्रदेशमा काँग्रेस संसदीय दलको नेताको लागि निर्वाचन हुँदै, कृष्ण र रामसरोजको उम्मेदावरी

टुडेपाटी-
जनकपुरधाम, पुस १४ गते ।

मधेश प्रदेशमा नेपाली काँग्रेस संसदीय दलको नेताको लागि आज निर्वाचन हुँदै छ । जनकपुरधाम स्थित मधेश प्रदेश पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा कृष्ण प्रसाद यादव र रामसरोज यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

कृष्ण पार्टीका प्रदेशसभाति हुन् भने रामसरोज निवर्तमान संसदीय दलका नेता ।

Sponsored

निर्वाचन तालिका अनुसार बिहान ९ बजेदेखि १० बजेसम्म चलको मनोनयन दर्तामा दुबैजनाले मात्र उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिए । मतदान दिउँसो ३ देखि ४ बजेसम्म हुने कार्यतालिका रहेको छ । मधेश प्रदेशसभाको दोश्रो ठूलो दल काँग्रेसको २२ जना संसद छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *