TodayPati

लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

टुडेपाटी–
काठमाडौं, पुस ६ गते ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा पार्टीका अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत भएका छन् ।

चार सिट जितेको लोसपामा ठाकुरसहित सर्वेन्द्रनाथ शुक्ला, शरत सिंह भण्डारी र रामप्रकाश चौधरी सांसद हुन् ।

Sponsored

समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेपछि लोसपा राष्ट्रिय दल हुनबाट वञ्चित भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *