TodayPati

एमाले संसदीय दलको नेतामा ओली

टुडेपाटी–
काठमाडौँ, पुस ५ गते ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् ।

मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको सांसद ठाकुर गैरेले जानकारी दिए ।

Sponsored

अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेको तयारी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *