TodayPati

राप्रपाबाट सिफारिस भएका यी हुन् समानुपातिक सांसद, परेन कोही मधेशी

टुडेपाटी–
काठमाडौँ, मंसिर २५ गते ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि समानुपातिक सांसदको नाम सिफारिस गरेको छ।

राप्रपाले प्रतिनिधिसभाका लागि सात जनाको नाम सिफारिस गरी शनिबार निर्वाचन आयोगलाई बुझाउँदा कोही मधेशी समानुपातिकमा पर्न सकेको छैन् ।

Sponsored

मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमार्फत चयन भएका विभिन्न राजनीतिक दलहरू सांसदहरू सूची आयोग आज रुजु गर्दैछ।

यी हुन् राप्रपाबाट चयन भएका प्रतिनिधि सभाका समानुपातिक सांसद :
१) पशुपति शम्शेर जबरा
२) बुद्धिमान तामाङ
३) रोशन कार्की
४) गीता बस्नेत
५) बिना लामा
६) बिना जैसवाल
७) अनिषा नेपाली

प्रदेश सभातर्फ
१) सुदूर पश्चिम प्रदेश :
खेमादेवी विष्ट

Sponsored

२) कर्णाली प्रदेश : सन्तोषी शाही

३) लुम्बिनी प्रदेश : १) मेनुका खाण २) मिना श्रेष्ठ

४) गण्डकी प्रदेश : १) पञ्चराम गुरुङ २) विन्दु पहाडी

५) बागमती प्रदेशबाट :
१) भुवन पाठक
२) कुमारी तामाङ
३) आशा लामा
४) धनेश्वरी प्रजापति
५) मोनिका श्रेष्ठ
६) लक्ष्मी घिमिरे

६) मधेश प्रदेश : १) कञ्चन बिच्छा

७) १ नं प्रदेश :
१) प्रेमराज थाम्सुहाङ
२) निम्सरी राजवंशी
३) अम्बरबहादुर विष्ट
४) गोपालबहादुर विश्वकर्मा

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *