TodayPati

मधेश प्रदेशमा एमालेका यी हुन् समानुपातिक सांसद

टुडेपाटी–
काठमाडौं, मंसिर २४ गते ।

समानुपातिक तर्फ मधेश प्रदेशमा नेकपा एमालेले प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ ।

शनिबार बसेको पार्टीको सचिवालय समितिले ८ जनाको नाम टुंगो लगाएको हो ।

Sponsored

यी हुन समानुपातिक प्रदेशसभा सदस्य
आदिवासी जनजाति

मञ्जुकुमारी थापा मगर, बारा

दलित

Sponsored

पलटीदेवी महरा, धनुषा

मधेसी महिला

पलटीदेवी यादव, धनुषा
फुलकुमारी देवी, धनुषा
विना देवी शर्मा, पर्सा
शिला यादव धनुषा

मधेसी पुरुष

जयचन्द्रपसाद पटेल, रौतहट

मुस्लिम

नाजिमा खातनु, धनुषा

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *