TodayPati

एमालेले टुंग्यायो समानुपातिक सांसदको नाम, मधेशीमा को–को परे ?

टुडेपाटी–
काठमाडौं, मंसिर २४ गते ।

प्रतिनिधिसभा तर्फ नेकपा एमालेले समानुपातिकतर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ ।

शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो ।

Sponsored

एमालेले चयन गरेका सांसदहरुको नामावली हेर्नुहोस्

आदिवासी जनजातितर्फ :

पुरुष : देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई ।

Sponsored

महिला : नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

खसआर्यतर्फ :

पुरुष : रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही

महिला : मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल

थारु :

आश्माकुमारी चौधरी, शान्ति चौधरी

दलित :

ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा

मधेशी :

गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया

मुस्लिम :

सराज अहमद खान

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “एमालेले टुंग्यायो समानुपातिक सांसदको नाम, मधेशीमा को–को परे ?

  • December 10, 2022 at 10:09 pm
    Permalink

    अपांग को छेन त सधै हेपाइ

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *