TodayPati

मधेश सरकारका तीनजना मन्त्री पराजित

टुडेपाटी–
जनकपुरधाम, मंसिर १३ गते ।

मधेश प्रदेशमा मधेश सरकारका तीनजना मन्त्री पराजित भएका छन्।

मंगलबार आएको अन्तिम मत परिणामअनुसार चुनाव लडेका मुख्यमन्त्रीसहित ७ जनामध्ये तीनजना मन्त्री पराजित भएका हुन्। भने निर्वाचित भएका छन्।

Sponsored

मधेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजय यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो पराजित भएका हुन्।

मधेस सरकारका मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकासमन्त्री नवल किशोर साह, कानुन न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादव र गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह निर्वाचित भएका छन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *