TodayPati

कोरोना विरुद्धको लडाइँमा प्रदेश २ सरकारलाई यी दुई संस्थाले गरे उपचार समाग्री सहयोग

टुडेपाटी

जनकपुरधाम, बैशाख १४ गते ।

कोरोना भाइरस विरुद्धको लडाइँमा नेपाल भारत मैत्री युवा संघ तथा गजेन्द्रनारायण प्रतिष्ठानले प्रदेश २ सरकारलाई उपचार सामग्री प्रदान गरी सहयोग गरेको छ ।

Sponsored

आइतबार यी दुबै संस्थाले संयुक्त रूपमा प्रदेश अन्तर्गत का अस्पतालहरुकालागी पिपिइ ड्रेस, मास्क लगायतका उपचार सामग्री समाजिक विकासमन्त्री नवल किशोर साहलाई हस्तान्तरण गरेका हुन् ।

कोरोना संक्रमितको उपचारकालागि मन्त्री साहलाई एक सय थान पिपिइ सेट, एक सय थान N95 मास्क, तीन हजार सर्जिकल मास्क, ३०००, दुई सय थान फेस सेट , दुई सय थान हेड कैप २०० , गगल्स १०० पिस, वैस्ट बैग १०० , शु कभर १०० पिस, सर्जिकल ग्लोबस २००० पिस , सेनिटाइजर एक कार्टुन लगायतका स्वास्थ्य सामाग्री प्रदान गरिएको संघका पदाधिकारी जिवनाथ चौधरीले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *