TodayPati

धनुषा ४ (क) बाट प्रदेश सभा सदस्यमा काँग्रेसका शेषनारायण निर्वाचित

टुडेपाटी-
जनकपुरधाम, मंसिर १० गते ।

धनुषा क्षेत्र नं. ४ (क) बाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका शेषनारायण यादव विजयी भएका छन् । १४ हजार ५५ मत सहित उनी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सन्तोष यादव १२ हजार ६७६ मत पाएका छन् । लामो समय उपेन्द्र यादव नेतृत्वको पार्टीमा लागेका शेषनारायण मनोनयन दर्ताको दिन जसपा त्यागेर काँग्रसमा प्रवेश गरि उम्मेदवारी दर्ता गराएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *