TodayPati

मधेश सरकारका कृषि मन्त्रीलाई हराउँदै जनमतका सञ्जयकुमार यादव निर्वाचित

टुडेपाटी–
जनकपुरधाम, मंसिर ९ गते ।

सिरहा क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित भएका छन् ।

मधेश प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार विजयकुमार यादवलाई ६४४ मतान्तरले पराजित गरेका छन् ।

Sponsored

सञ्जयले १२ हजार १७१ मत ल्याउँदा विजयले ११ हजार ५२७ मत प्राप्त गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *