TodayPati

प्रदीप गिरीको क्षेत्रमा एमालेका रामशंकर निर्वाचित

टुडेपाटी–
काठमाडौं, मंसिर ८ गते ।

नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरी जितेको सिरहा–१ बाट नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन्।

यादव २९ हजार ४६२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

Sponsored

उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार पद्मनारायण चौधरीले २७ हजार ३७९ मत ल्याएका छन्।

२०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट प्रदीप गिरी निर्वाचित भएका थिए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *