सिरहा ३ को (क) मा एमालेका मनोज सिंह निर्वाचित
टुडेपाटी–
सिरहा, मंसिर ८ गते ।
सिरहा क्षेत्र नं. ३ को (क) मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
सिरहाको क्षेत्र नम्बर ३ को १ बाट प्रदेश सभा सदस्यमा एमालेका मनोज कुमार सिंह २ हजार ९८७ मतान्तरले विजयी भएका छन् ।
निर्वाचित सिंहले १५ हजार ८८६ मत पाएका छन् भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राम सगुन यादवले १२ हजार ८९९ मत पाएका छन् ।
जनमत पार्टीका दुष्यन्त कुमार कर्णले ४ हजार ७९३ मत पाएका छन् ।
Sponsored