TodayPati

सिरहा ४ (क) प्रदेशसभा सदस्यमा पूर्वमन्त्रीलाई पराजित गर्दै जनमतका साह विजयी

टुडेपाटी-
जनकपुरधाम, मंसिर ८ गते ।

सिरहा ४(क)बाट प्रदेशसभा सदस्यमा जनमत पार्टीका उम्मेदवार त्रिभुवन साह निर्वाचित भएका छन् । उनी ८ हजार २ सय २९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका महेन्द्र पासमानले ७ हजार ८३ मत प्राप्त गरे । उनी पूर्व भूमिसुधार मन्त्रीसमेत हुन् ।

Sponsored

यस्तै, तेश्रोमा नेकपा एमालेका प्रकाश महासेठले ६ हजार ८ सय ७८ मत प्राप्त गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *